Technology

रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content जीवनशैली प्रमुख ‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति जीवनशैली प्रमुख जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि जीवनशैली प्रमुख दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प अन्तर्राष्ट्रिय समाचार पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु सूचना प्रविधि आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने ‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’ अन्तर्वार्ता ‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’ हाम्रो नेपाल, राम्रो नेपाल मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए । २०८२ कात्तिक२७ गते १४:३७ News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सन् २०२६ जनवरी २३ मा भारतको बैंग्लोरमा ब्रिगेड इनोभेसन गार्डेनमा प्रस्तुति दिने घोषणा गरेको छ। ब्यान्डले आफ्नो 'फ्रम जिरो वर्ल्ड टुर' अन्तर्गत कन्सर्टमा नयाँ र प्रतिष्ठित गीतहरू प्रस्तुत गर्नेछ। नोभेम्बर १५ देखि कन्सर्टका टिकट बिक्री सुरु हुने र ब्याण्डले ग्रामी मनोनयन पनि पाएको जनाएको छ। काठमाडौं । चर्चित अमेरिकी रक ब्याण्ड ‘लिंकिन पार्क’ ले भारतको प्रविधि सहर बैंग्लोरमा प्रस्तुति दिने भएको छ । यो विश्वचर्चित ब्याण्डले विहिबार बिहान सामाजिक सञ्जालबाट यसको घोषणा गरेको छ । केही समयदेखि ब्याण्डले बैंग्लोरमा प्रस्तुति दिने हल्लाहरू सामाजिक सञ्जालमा चलेको थियो । त्यसको केही दिन लगत्तै ब्याण्डले हल्लालाई पुष्टि गरेको हो । ब्याण्डले आफ्नो ’फ्रम जिरो वर्ल्ड टुर’ अन्तर्गत सन् २०२६ जनवरी २३ मा बैंग्लोरस्थित ब्रिगेड इनोभेसन गार्डेनमा एक विशेष स्ट्यान्डअलोन शोको घोषणा गरेको छ । कन्सर्टको ओपनिङ शोमा भारतका चर्चित ब्याण्ड र कलाकारले प्रस्तुति दिने जनाइएको छ । कन्सर्टको मिति घोषणा गर्दै ब्याण्डले लेखेको छ, ‘भारतमा एक शो मात्र पर्याप्त हुँदैन । बैंग्लोर, जनवरी २३, २०२६ मा हामी पुनः भेट्नेछौं ।’ नोभेम्बर १५ फ्राइडे शुक्रबारदेखि टिकट विक्री सुरु हुँदैछ । ब्यान्डले ’द एम्प्टिनेस मेसिन’ र ’हेभी इज द क्राउन’ जस्ता नयाँ हिट गीतहरूका साथै ’इन द एन्ड’ र ’नम्ब’ जस्ता प्रतिष्ठित गीतहरू पनि प्रस्तुत गर्नेछ । लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए । लिंकिन पार्क यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties House for Sale at Sanagaun Rs. 4.5 CrTotal Amount House for Rent at Budhanilkantha Rs. 4.2 LacPer Month House for Sale at Imadol Rs. 2.9 CrTotal Amount 3 BHK Apartment for Sale in Naxal Rs. 4 CrTotal Amount House for sale at Imadol Rs. 2.75 CrTotal Amount House for Sale at Siddhipur Rs. 2.25 CrTotal Amount Shital Height Duplex House for Sale at Shital Height Rs. 4.5 CrTotal Amount Ochu Height House on sale at Ochu Height Rs. 5.25 CrTotal Amount Shital Height House for Sale in Shital Height Rs. 4.9 CrTotal Amount Duplex House for Sale in Tikathali Rs. 3.75 CrTotal Amount Bhandari Marg House for Sale in Bhandari Marg Rs. 2.55 CrTotal Amount House for Sale at Imadol Rs. 3.35 CrTotal Amount House for sale at Pasikot Rs. 4.5 CrTotal Amount Budhanilkantha House for Sale Rs. 3.85 CrTotal Amount House for Sale in Chhauni Rs. 8.49 CrTotal Amount House for Rent in Dhumbarahi Rs. 4 LacPer Month सम्बन्धित खबर ‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति गाउँमा विकास, गाउँमै उद्यम भोजपुरका किसानलाई धान थन्क्याउने चटारो हामीलाई असफल हुने छुट छैन गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ६८ लागे हरिवंश, भन्छन् : पूर्णविराम नलगाइकन काम गर्छु Advertisment सिफारिस राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने ‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’ न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू रहरको पदयात्रा, कहरको मृत्यु चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट धेरै कमेन्ट गरिएका के ह्वेलले गीत गाउँछ ? फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ? ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ? कस्ता श्रीमान् रुचाउँछन् महिला ? मान्छेले किन यौनको बारेमा बढी सोच्छ ? छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

जीवनशैली प्रमुख

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

जीवनशैली प्रमुख

जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि

जीवनशैली प्रमुख

दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

अन्तर्राष्ट्रिय समाचार

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

सूचना प्रविधि

आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने

‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’

अन्तर्वार्ता

‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’

हाम्रो नेपाल, राम्रो नेपाल

मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा

लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए ।

२०८२ कात्तिक२७ गते १४:३७

News Summary
Generated by OK AI. Editorially reviewed.

अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सन् २०२६ जनवरी २३ मा भारतको बैंग्लोरमा ब्रिगेड इनोभेसन गार्डेनमा प्रस्तुति दिने घोषणा गरेको छ।

ब्यान्डले आफ्नो 'फ्रम जिरो वर्ल्ड टुर' अन्तर्गत कन्सर्टमा नयाँ र प्रतिष्ठित गीतहरू प्रस्तुत गर्नेछ।

नोभेम्बर १५ देखि कन्सर्टका टिकट बिक्री सुरु हुने र ब्याण्डले ग्रामी मनोनयन पनि पाएको जनाएको छ।

काठमाडौं । चर्चित अमेरिकी रक ब्याण्ड ‘लिंकिन पार्क’ ले भारतको प्रविधि सहर बैंग्लोरमा प्रस्तुति दिने भएको छ । यो विश्वचर्चित ब्याण्डले विहिबार बिहान सामाजिक सञ्जालबाट यसको घोषणा गरेको छ ।

केही समयदेखि ब्याण्डले बैंग्लोरमा प्रस्तुति दिने हल्लाहरू सामाजिक सञ्जालमा चलेको थियो । त्यसको केही दिन लगत्तै ब्याण्डले हल्लालाई पुष्टि गरेको हो ।

ब्याण्डले आफ्नो ’फ्रम जिरो वर्ल्ड टुर’ अन्तर्गत सन् २०२६ जनवरी २३ मा बैंग्लोरस्थित ब्रिगेड इनोभेसन गार्डेनमा एक विशेष स्ट्यान्डअलोन शोको घोषणा गरेको छ ।

कन्सर्टको ओपनिङ शोमा भारतका चर्चित ब्याण्ड र कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

कन्सर्टको मिति घोषणा गर्दै ब्याण्डले लेखेको छ, ‘भारतमा एक शो मात्र पर्याप्त हुँदैन । बैंग्लोर, जनवरी २३, २०२६ मा हामी पुनः भेट्नेछौं ।’ नोभेम्बर १५ फ्राइडे शुक्रबारदेखि टिकट विक्री सुरु हुँदैछ ।

ब्यान्डले ’द एम्प्टिनेस मेसिन’ र ’हेभी इज द क्राउन’ जस्ता नयाँ हिट गीतहरूका साथै ’इन द एन्ड’ र ’नम्ब’ जस्ता प्रतिष्ठित गीतहरू पनि प्रस्तुत गर्नेछ ।

लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए ।

लिंकिन पार्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

House for Sale at Sanagaun

Rs. 4.5 CrTotal Amount

House for Rent at Budhanilkantha

Rs. 4.2 LacPer Month

House for Sale at Imadol

Rs. 2.9 CrTotal Amount

3 BHK Apartment for Sale in Naxal

Rs. 4 CrTotal Amount

House for sale at Imadol

Rs. 2.75 CrTotal Amount

House for Sale at Siddhipur

Rs. 2.25 CrTotal Amount

Shital Height

Duplex House for Sale at Shital Height

Rs. 4.5 CrTotal Amount

Ochu Height

House on sale at Ochu Height

Rs. 5.25 CrTotal Amount

Shital Height

House for Sale in Shital Height

Rs. 4.9 CrTotal Amount

Duplex House for Sale in Tikathali

Rs. 3.75 CrTotal Amount

Bhandari Marg

House for Sale in Bhandari Marg

Rs. 2.55 CrTotal Amount

House for Sale at Imadol

Rs. 3.35 CrTotal Amount

House for sale at Pasikot

Rs. 4.5 CrTotal Amount

Budhanilkantha

House for Sale

Rs. 3.85 CrTotal Amount

House for Sale in Chhauni

Rs. 8.49 CrTotal Amount

House for Rent in Dhumbarahi

Rs. 4 LacPer Month

सम्बन्धित खबर

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

गाउँमा विकास, गाउँमै उद्यम

भोजपुरका किसानलाई धान थन्क्याउने चटारो

हामीलाई असफल हुने छुट छैन

गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ

६८ लागे हरिवंश, भन्छन् : पूर्णविराम नलगाइकन काम गर्छु

Advertisment

सिफारिस

राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला

टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

रहरको पदयात्रा, कहरको मृत्यु

चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट

धेरै कमेन्ट गरिएका

के ह्वेलले गीत गाउँछ ?

फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

कस्ता श्रीमान् रुचाउँछन् महिला ?

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles