Articles by Ok Ai. Editorially,रासस

1 article found

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा
Technology

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content लगातार तीनपटक स्टोन स्किपिङ च्याम्पियन बने राहुल जीवनशैली प्रमुख अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा जीवनशैली प्रमुख एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री अन्तर्राष्ट्रिय समाचार हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति सूचना प्रविधि च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का जेनजी पुस्ताले राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो ! अन्तर्वार्ता सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो) हाम्रो नेपाल, राम्रो नेपाल चित्ताकर्षक पाँचपोखरी (ट्राभलग) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा २०८२ कात्तिक९ गते ८:१८ News Summary Generated by OK AI. Editorially reviewed. तिला गाउँपालिका-९ माथिल्लो खोप्रीको नदैगुफा धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो तर प्रचारप्रसार र पूर्वाधार अभावले पर्यटकको पर्खाइमा छ। नदैगुफा संरक्षण र विकासका लागि गत वर्ष संघीय सरकारले रु ९० लाख बजेट विनियोजन गरेको छ र पदमार्ग, धर्मशाला निर्माण भएको छ। गाउँसम्म भरपर्दो सडक नहुँदा पर्यटक पहुँचमा समस्या छ, यस वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ र प्रचारप्रसारका लागि होर्डिङ बोर्ड तथा नक्सा निर्माण गरिनेछ। ९ कात्तिक, जुम्ला । तिला गाउँपालिका- ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ । यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताए । नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सर्शत अनुदानबाट रु ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ । नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्वतयारीका साथ लागेर उक्तगुफालाई विकास गरिने उनको भनाइ छ । पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला-९ का आमकला थापाले बताए ।नदैगुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण नदैगुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके उक्त गुफा जिल्लाकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने यहाँका स्थानीयवासीको भनाइ छ । नदैगुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले जनाएको छ । उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल जोडिएको छैन । रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो । लेखकको सबै आर्टिकल यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties सम्बन्धित खबर सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने तयारी जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति Advertisment सिफारिस हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ? बगिया थारू सभ्यता किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट संकटमा शीतल निवासको ओत ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’ धेरै कमेन्ट गरिएका पेट सफा कसरी राख्ने ? यी सात कुकुर जसले रच्यो नयाँ इतिहास तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ? आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?