Sunday, October 26, 2025
World

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथको तयारी

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content लगातार तीनपटक स्टोन स्किपिङ च्याम्पियन बने राहुल जीवनशैली प्रमुख अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा जीवनशैली प्रमुख एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री अन्तर्राष्ट्रिय समाचार हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति सूचना प्रविधि च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का जेनजी पुस्ताले राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो ! अन्तर्वार्ता सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो) हाम्रो नेपाल, राम्रो नेपाल चित्ताकर्षक पाँचपोखरी (ट्राभलग) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथको तयारी रूपक चौलागाईं २०८२ कात्तिक९ गते ९:१० ९ कात्तिक, काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । ‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ । मन्त्री बन्न लागेकाहरु यी चार जना को हुन् ? डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् । यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् । खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए । बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् । अहिले मन्त्री बन्न लागेकाहरुमध्ये गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता अनलाइनखबरको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूचीमा छनोट भएका थिए । मन्त्रिपरिषद् रूपक चौलागाईं चौलागाईं अनलाइनखबर डटकमका उप-सम्पादक हुन् । लेखकको सबै आर्टिकल यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties सम्बन्धित खबर यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित) सिंहदरबारमा मन्त्रिपरिषद् बैठक चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा Advertisment सिफारिस हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ? बगिया थारू सभ्यता किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट संकटमा शीतल निवासको ओत ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’ धेरै कमेन्ट गरिएका पेट सफा कसरी राख्ने ? यी सात कुकुर जसले रच्यो नयाँ इतिहास तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ? आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथको तयारी

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

लगातार तीनपटक स्टोन स्किपिङ च्याम्पियन बने राहुल

जीवनशैली प्रमुख

अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा

जीवनशैली प्रमुख

एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री

अन्तर्राष्ट्रिय समाचार

हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति

सूचना प्रविधि

च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का

जेनजी पुस्ताले राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो !

अन्तर्वार्ता

सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो)

हाम्रो नेपाल, राम्रो नेपाल

चित्ताकर्षक पाँचपोखरी (ट्राभलग)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथको तयारी

रूपक चौलागाईं

२०८२ कात्तिक९ गते ९:१०

९ कात्तिक, काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।

‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्री बन्न लागेकाहरु यी चार जना को हुन् ?

डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।

अहिले मन्त्री बन्न लागेकाहरुमध्ये गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता अनलाइनखबरको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूचीमा छनोट भएका थिए ।

मन्त्रिपरिषद्

रूपक चौलागाईं

चौलागाईं अनलाइनखबर डटकमका उप-सम्पादक हुन् ।

लेखकको सबै आर्टिकल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

सम्बन्धित खबर

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी

भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

Advertisment

सिफारिस

हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति

बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन

कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?

बगिया थारू सभ्यता

किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट

संकटमा शीतल निवासको ओत

‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’

धेरै कमेन्ट गरिएका

पेट सफा कसरी राख्ने ?

यी सात कुकुर जसले रच्यो नयाँ इतिहास

तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ?

आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा

भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles