Tuesday, October 28, 2025

News from October 18, 2025

487 articles found

Thailand Launches “Amazing Thailand Passport Privileges 2025” to Reward Global Travelers with Exclusive Discounts and Souvenirs for Year-End Tourism
Essentia Health-Duluth Clinic welcomes audiologist Dr. Shawna Reagan
Business

Essentia Health-Duluth Clinic welcomes audiologist Dr. Shawna Reagan

Dr. Shawna Reagan, a doctor of audiology, is thrilled to join the Essentia Health-Duluth Clinic.“When I was an undergraduate at the University of Minnesota Duluth, I shadowed Dr. Brent Fisher in the audiology clinic at Essentia and helped him with his cochlear implant support group. This motivated me to pursue my doctorate in audiology,” said Dr. Reagan. “When I completed my education, I reached back out to Dr. Fisher for advice in regards to starting my career. When he told me about the opportunity available at Essentia, it felt like a true full-circle moment. I am so excited to take what I have learned these past four years to the place where my passion for audiology began, while being back in my beautiful home state of Minnesota.”Dr. Reagan earned her degree from San Diego State University in California. She is certified by the American Speech-Language-Hearing Association.“I have a passion for working with pediatric patients,” said Dr. Reagan. “I love working with children with hearing loss and their families to ensure every young mind has a means to communicate and grow in the way that is best for them. It is an honor to have families trust me to guide them through their journey, whether their child has a hearing loss or just needs a routine hearing check.”To schedule an appointment with Dr. Reagan, please call (218) 786-3419. To see her full profile, please visit EssentiaHealth.org and click on “find a doctor.”

Essentia Health Urgent Care-Duluth welcomes Emily Martinson
People Throng Jewellery Shops In Rajkot To Buy Gold And Silver Jewellery For Dhanteras.
CHSE +2 Form Fill-Up Dates Announced, Provisional Certificates To Be Digitised
ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला
World

ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content धनतेरसमा किन हुन्छ,आयुर्वेदका देवता धन्वन्तरीको पूजा ? जीवनशैली प्रमुख ‘पवित्र तुलसी’को वैज्ञानिक उपयोगिता जीवनशैली प्रमुख बारम्बार झुट बोल्नु पनि हुनसक्छ मानसिक समस्या के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता अन्तर्राष्ट्रिय समाचार ५ वर्षपछि भारतबाट उडान भर्दै चाइना ईस्टर्न एयरलाइन्स सूचना प्रविधि युट्युबको रेड डायमण्ड प्ले बटन के हो ? अहिलेसम्म कतिवटा च्यानलले पाएका छन् ? अन्तर्वार्ता ‘हस्ताक्षरले कांग्रेसका सबैको भावना समेटेको छ’ हाम्रो नेपाल, राम्रो नेपाल झरीपछि खुलेको रानागाउँ, मखमली र मनास्लु सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला २०८२ कात्तिक१ गते १६:५८ १ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनावमा भाग लिन्नँ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई चूनौती दिन थालेको बताएका छन् । विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहार हुँदा सरकारको नेतृत्वमा रहेका केपी ओलीजस्ता पात्रहरूले टाउको उठाउन थालेको उनले बताए । अध्यक्ष साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरू कहिल्यैपनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष थियो । साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न आग्रह गरे । एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिने अर्कोतिर एमाले नेताहरू शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा जाने गरेको देखिएको भन्दै साहले एमालेले द्वेद्ध चरित्र देखाएको पनि टिप्पणी गरे । केपी शर्मा ‌ओली यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties Duplex House for Sale at Setipakha Rs. 2.68 CrTotal Amount Beautiful House on sale at Sanagau Rs. 4.5 CrTotal Amount Beautiful House on sale at Imadol Rs. 4.8 CrTotal Amount House for Sale at Dholahiti Rs. 3.9 CrTotal Amount House for Sale at Rajkulo, Imadol Rs. 3.95 CrTotal Amount House for rent at Dhumbarahi Rs. 2 LacPer Month House for Sale Dholahiti Rs. 4.2 CrTotal Amount Bungalow House for Sale at Tokha Rs. 2.65 CrTotal Amount Shital Height House for Sale at Shital Height Rs. 2.35 CrTotal Amount House for sale at Chunikhel Rs. 2.5 CrTotal Amount सम्बन्धित खबर ओलीको चुनौती- सात सालपछिका सबैको सम्पत्ति छानबिन गरौं, म तयार छु वर्तमान सरकारको जग नै छैन, हल्लाउँदा पुक्लुक्क हुन्छ : ओली देशमा एमाले छ, शान्ति र सुशासन स्थापना गरिछाड्छ : ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे ओली मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ : ओली भण्डारीको सदस्यता नवीकरण माग्नेलाई ओलीको जवाफ- माइती बनेर आउन पर्दैन Advertisment सिफारिस संकटमा शीतल निवासको ओत ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’ शेरबहादुरको जीवनका सात घुम्ती ओली र लेखकविरुद्ध जाहेरी : सतहमा गृहमन्त्री-प्रहरी टकराव जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त राजीनामाको प्रस्ताव आएपछि ओली रक्षात्मक, बचाउमा उभिए शंकर मुठभेडको सम्भावनाले झस्किंदै प्रहरी, कसरी अघि बढ्छ जाहेरी ? धेरै कमेन्ट गरिएका भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री तिहारमा पड्काको मजा लिँदा बिगार्न सक्छ रौनक किन मनाइन्छ तिहार ? यस्तो छ तिहारको महत्व दमसँग सम्बन्धित ६ भ्रम ५ उपाय, जसले मांसपेशी नगुमाई तौल घटाउन सकिन्छ छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

NDA Will Sweep Bihar With Big Majority: Shivraj Singh Chouhan
राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित
World

राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content धनतेरसमा किन हुन्छ,आयुर्वेदका देवता धन्वन्तरीको पूजा ? जीवनशैली प्रमुख ‘पवित्र तुलसी’को वैज्ञानिक उपयोगिता जीवनशैली प्रमुख बारम्बार झुट बोल्नु पनि हुनसक्छ मानसिक समस्या के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता अन्तर्राष्ट्रिय समाचार तालिबानको दाबी : पाकिस्तानले युद्धविरामको उल्लंघन गर्‍यो सूचना प्रविधि युट्युबको रेड डायमण्ड प्ले बटन के हो ? अहिलेसम्म कतिवटा च्यानलले पाएका छन् ? अन्तर्वार्ता ‘हस्ताक्षरले कांग्रेसका सबैको भावना समेटेको छ’ हाम्रो नेपाल, राम्रो नेपाल झरीपछि खुलेको रानागाउँ, मखमली र मनास्लु सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित २०८२ कात्तिक१ गते १६:१३ १ कात्तिक, महेन्द्रनगर । राप्रपा नेपालको कञ्चनपुरको जिल्ला कार्यसमिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । जिल्ला अध्यक्ष घनश्याम रावलसहित राप्रपा नेपालको जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको हो । राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमिति समाहित भएको जानकारी दिए । उनका अनुसार जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले राप्रपा नेपालको जिल्ला कार्यसमितिलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो । सह–प्रवक्ता चन्दले राप्रपा नेपालको १४ सदस्यीय जिल्ला कार्यसमितिसँगै नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी उपरीक्षक हर्कबहादुर विष्ट पनि राप्रपामा प्रवेश भएका बताए । राप्रपा नेपाल यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties Duplex House for Sale at Setipakha Rs. 2.68 CrTotal Amount Beautiful House on sale at Sanagau Rs. 4.5 CrTotal Amount Beautiful House on sale at Imadol Rs. 4.8 CrTotal Amount House for Sale at Dholahiti Rs. 3.9 CrTotal Amount House for Sale at Rajkulo, Imadol Rs. 3.95 CrTotal Amount House for rent at Dhumbarahi Rs. 2 LacPer Month House for Sale Dholahiti Rs. 4.2 CrTotal Amount Bungalow House for Sale at Tokha Rs. 2.65 CrTotal Amount Shital Height House for Sale at Shital Height Rs. 2.35 CrTotal Amount House for sale at Chunikhel Rs. 2.5 CrTotal Amount सम्बन्धित खबर राप्रपाको कार्यसम्पादन समिति बैठकमा रवीन्द्र पक्षधर पनि सहभागी भएनन् राप्रपा जुम्लाका अध्यक्षसहित ४ जनालाई पार्टीले गर्‍यो निलम्बन राप्रपाको अर्को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तोकिने राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार सभामुखलाई ८ बुँदे सुझाव दिँदै राप्रपाले भन्यो– संसद पुन:स्थापनाको पक्षमा नलागौं संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा Advertisment सिफारिस संकटमा शीतल निवासको ओत ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’ शेरबहादुरको जीवनका सात घुम्ती ओली र लेखकविरुद्ध जाहेरी : सतहमा गृहमन्त्री-प्रहरी टकराव जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त राजीनामाको प्रस्ताव आएपछि ओली रक्षात्मक, बचाउमा उभिए शंकर मुठभेडको सम्भावनाले झस्किंदै प्रहरी, कसरी अघि बढ्छ जाहेरी ? धेरै कमेन्ट गरिएका भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री तिहारमा पड्काको मजा लिँदा बिगार्न सक्छ रौनक किन मनाइन्छ तिहार ? यस्तो छ तिहारको महत्व दमसँग सम्बन्धित ६ भ्रम ५ उपाय, जसले मांसपेशी नगुमाई तौल घटाउन सकिन्छ छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?